पूर्व राजा शाहले कपिलवस्तुमा गरे पृथ्वीनारायण शाहको शालिक अनावरण
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले कपिलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । पूर्व राजा शाहले कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाको पहलमा खैरेन्द्रपुर चोकमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक...