शिक्षामन्त्री भट्टराईले दिईन् राजीनामा
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत...