समायोजित कर्मचारीको अन्तर-प्रदेश र स्थानीय तह सरुवा सहज हुने
काठमाडौँ । समायोजित कर्मचारीहरूको अन्तर–प्रदेश र अन्तर–स्थानीय तह सरुवालाई सहज बनाउने गरी प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ पारित गरेको छ । विधेयकमा समावेश यो...