१७ सिडिओसहित २७ अधिकारीहरूको सरुवा, हेर्नुहोस् को कहाँ ?
काठमाडौँ । १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)सहित २७ कर्मचारीको सरुवा गरिएको छ । गृह मन्त्रालयले शुक्रवार विभिन्न जिल्लासहित मन्त्रालयका अधिकारीहरूको सरुवा गरेको हो । उक्त सरुवासँगै गृह मन्त्रालयको अतिरिक्त समूह(बरन्डा)मा...