सरकारी कामबारे मन्त्रीहरूकै प्रश्न -उठे फाइल घुमाउनेदेखि कर्मचारी सरुवा र पदस्थापनका सवाल
काठमाडौँ । सरकारका मन्त्रीहरूले सरकारी कामकारबाहीबारे कडा प्रश्न उठाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका निर्देशन र सम्बोधनलाई समेटेर तयार पारिएको एकीकृत कार्य योजना प्रस्तुतीका क्रममा मङ्गलवार विभिन्न मन्त्रालयका मन्त्रीहरूले...