हरिपूर्वाका जनप्रतिनिधि सिंहदरवारमा : भन्छन्- प्रमुख प्रशासकीय अधिकृत नलिई नर्फिदैनौं
काठमाडौँ । सर्लाहीको हरिपूर्वा नगरपालिकाका जनप्रतिनिधिहरू प्रमुख प्रशासकीय अधिकृत खोज्दै सिंहदरबार आइपुगेका छन् । लामो समयदेखि नगरपालिकामा प्रशासनिक नेतृत्व नहुँदा कामकाज ठप्प भएको भन्दै उनीहरू आइतबार संघीय मामिला तथा सामान्य...