यातायात मन्त्री इश्तिहाक राईको सचिव-महानिर्देशकमार्फत ‘च्यानलाइज’ असुली उर्दी !
काठमाडौँ । पछिल्लो समय सरकार मन्त्रीहरूको ध्यान नै असुलीमा देखिएको छ । अधिकांश मन्त्रीहरू अनेक तवरबाट चुनावी खर्च जोहो गर्न लागिरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले...