पालिका अध्यक्षको सामान्यलाई पत्र : ‘प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन सकिँदैन’
काठमाडौँ । सल्यानस्थित कपुरकोट गाउँपालिकाका अध्यक्ष भीम बहादुर सेनले सङ्घबाट पठाइएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन नसकिने भन्दै फिर्ता पठाएका छन् । अध्यक्ष सेनले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई...