के हो नियुक्त भई सकेका उपसचिव रोकेर अधिकृत पठाउने अर्थ मन्त्रीको निर्णय ?
काठमाडौँ । स्थायी सरकारसमेत भनिने कर्मचारीतन्त्र दिनप्रतिदिन अस्थिर बन्दै गएको छ । त्यो अस्थिरताको कारण भने कुनै अन्य र बाहिरी शक्ति नभई स्वयं कर्मचारी र राजनीतिक नेतृत्व नै हुन् ।...