नयाँ सरकार गठनको प्रक्रिया सुरु : राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा दाबी पेस गर्न भोलि साँझ ५ बजेसम्मको म्याद
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत...