उपत्यकाका सिडिओका लागि दौडधुप तीव्र, कसले मार्ला बाजी ?
काठमाडौँ । उपत्यकाका जिल्लाको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)का लागि दौडधुप सुरु भएको छ । गृह मन्त्रालयले सिडिओको सरुवा गर्ने तयारी गरिरहँदा उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको सिडिओका लागि सहसचिवहरू दौड्न...