लेखा, राजश्व र लेखापरीक्षण समूहका १८ जना उपसचिवमा बढुवा(नामावलीसहित)
काठमाडौँ । १८ जना अधिकृत उपसचिवमा बढुवा भएका छन् । कार्यक्षमताको मूल्याङ्कनद्वारा गरिने बढुवाका लागि नेपाल प्रशासन सेवा अन्तर्गत लेखा, राजश्व र लेखापरीक्षण समूहका १८ जनालाई बढुवा समितिले शुक्रवार उपसचिवमा...