सक्रिय सङ्क्रमित भएका जिल्लाबाट काठमाडौँ आउन रोक !
काठमाडौँ । कोभिड–-१९ संकट व्यवस्थापन सेन्टर(सीसीएमसी)ले दुई सय भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाबाट काठमाडौँ उपत्यका आवतजावत गर्न पूर्णरूपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले...