यस्ता छन् मंगलवारको मन्त्रिपरिषद् बैठकका २२ निर्णय
काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न २२ निर्णय गरेको छ । बिहीबार बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम...