सरुवाका लागि अनलाइन निवेदन संघका कर्मचारीले मात्रै दिन पाउने
काठमाडौँ । सरुवाका लागि अनलाइन निवेदन संघमा समायोजन भएका कर्मचारीले मात्रै दिन पाउने छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत शुक्रवार प्रकाशित गरेको आफ्नो सूचनालाई प्रस्ट्याउँदै संघमा समायोजन...