ग्रिनल्याण्ड वार्तालाई तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह
डाभोस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार डाभोसमा भएको एक कडा सम्बोधनमा ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल वार्ताको माग गरेका छन् । छ वर्षपछि पहिलो पटक विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै...