युरोपेली संघद्वारा रुसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध
काठमाडौँ । युरोपेली संघ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि प्रतिबन्ध लगाएको छ । युरोपियन युनियनका सदस्य राष्ट्रहरूले दिमित्री गोर्डेयेभ र ल्युडमिला बालान्डिनामाथि प्रतिबन्ध लगाएको एक विज्ञप्तिमा उल्लेख गरिएको...