पूर्वी इन्डोनेसियामा बाढीका कारण छ जनाको मृत्यु
जकार्ता । पूर्वी इन्डोनेसियाको उत्तर सुलावेसी प्रान्तको आवासीय क्षेत्रमा सोमबार आएको आकस्मिक बाढीका कारण छ जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएको छ । मिडिया रिपोर्टका अनुसार भारी वर्षा पछि स्थानीय...