अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बन्द गर्नुपर्छ : चीन
बेइजिङ । चीनले बिहीबार अमेरिकी पक्षलाई एसिया-प्रशान्त क्षेत्रमा नजीकको जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शन लगायतका कार्यहरू बन्द गर्न आग्रह गरेको छ। चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वु छियानले...