अफगानिस्तानको राजधानीमा भएको विस्फोटमा दुई सर्वसाधारण घाइते
काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार तालिबान सुरक्षा बललाई लक्षित गरी भएको बम आक्रमणमा कम्तीमा दुई जना सर्वसाधारण घाइते भएका छन् । पश्चिमी काबुलको पुलिस जिल्ला ५ को कोट-ए-साङ्गी इलाकामा...