सुडानको राजधानीमा दर्जनौँ प्रदर्शनकारीहरूमाथि अश्रुग्याँस प्रहार
खार्तुम । सुडानी सुरक्षा बलले बिहीबार बिहान राजधानी खार्तुममा ब्यारिकेडहरू लगाएका दर्जनौँ प्रदर्शनकारीहरूमाथि अश्रु ग्यास प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताएका छन् । उत्तरी खार्तूममा ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ...