चीनको सिचुवानमा पहिरो जाँदा थुप्रै बेपत्ता
छेन्दु । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरामा धेरै मानिसहरू बेपत्ता भएका छन्। आइतबार बिहान १०:२० बजेसम्म चार जनालाई उद्धार गरिएको छ। तियानक्वानको...