१२ कार्तिक २०७८, शुक्रबार
म्यानमारका विद्यालय नोेभेम्बरदेखि खुल्ने
याङ्गुन । म्यानमारका विद्यालयहरु अर्को महिनादेखि खुल्ने भएका छन् । यहाँको सरकारले कोभिड १९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको थियो । यहाँ कोभिडको महामारी केही घट्दै गएको...