परिवारबाट अलग्गिएका सयौँ बालबालिकाको अफगानिस्तानबाट उद्धार : राष्ट्रसङ्घ
जेनेभा । तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अस्तव्यस्तताबिच छुटेका सयौँ बालबालिकालाई उद्धार गरिएको संयुक्त राष्ट्र सङ्घले मङ्गलबार जनाएको छ । उनीहरू अमेरिकी सेनाको बहिर्गमनसँगै अफगानिस्तानबाट आफ्ना बाबुआमासँग विदेश जान विमानस्थल र...