‘सेटिङ’ को आशंकापछि रोकियो सहसचिवको अन्तर्वार्ता
काठमाडौँ । सहसचिव(प्राविधिक) को अन्तर्वाताको सबै तयारी पुरा भइसकेको थियो । उम्मेदवारहरू अन्तर्वाताका लागि लोक सेवा आयोगको अनामनगरस्थित केन्द्रिय कार्यालयमा तयारी अवस्थामा बसेका थिए । हाजिरसमेत गराइसकेकोले कति बेला आफ्नो...