कर्मचारीतन्त्रमा अभिभावकीय भूमिका महसुस गराउँछु, राजनीति र प्रशासन बीचको पुल बन्छु : मुख्य सचिव डा. अर्याल (अन्तर्वार्ता)
निजामती सेवामा प्रवेश गर्ने जोकोही कर्मचारीले देखेको सपना हुन्छ- त्यसको नेतृत्वमा पुग्ने अर्थात् मुख्य सचिव बन्ने । तर कमैलाई मात्र यस्तो संयोग जुर्छ । २०४६ सालमा नायब सुब्बाबाट सरकारी सेवा...