पानीका मुहान सुक्दै गएपछि ऐरावतीले निर्माण गर्यो ५२ रिचार्ज पोखरी
प्युठान । एकातिर पानीको हाहाकार र जङ्गली जनावरको त्रास, अर्कोतिर बाढी पहिरो र सामुदायिक बनमा लाग्ने डढेलोको समस्या । अहिले आएर कोरोना महामारीको त्रास । हिजोआज कतिपय स्थानीय तहमा मानिसहरूलाई...