८ सहसचिवको सरुवा, निर्णय किन लुकाइयो ? दोस्रो मन्त्रिपरिषद् बसिसक्दा पनि सूची सार्वजनिक भएन
काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत आठ सहसचिवको सरुवा तथा पदस्थापन गरेको पाइएको छ। प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोतलाई प्राप्त जानकारीअनुसार अघिल्लो मन्त्रिपरिषद् बैठकबाट आठ सहसचिवको सरुवा निर्णय...