यस्तो छ न्यायपालिका सम्बन्धी प्रतिवेदन-२०७८
काठमाडौँ । न्यायपालिकामा हुनसक्ने विकृति, विसंगती, अनियमितता वा भ्रष्टाचार एवं विचौलियाबाट हुनसक्ने क्रियाकलापहरूबारे सत्यतथ्य पत्ता लगाउन गठन भएको अध्ययन समितिले निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ । साउन १४ मा प्रधानन्यायाधीश...