सडक विभागको महानिर्देशकमा थापा, शर्मा मन्त्रालय तानिए
काठमाडौँ। सडक विभागको महानिर्देशकमा अर्जुनजंग थापा नियुक्त भएका छन् । विभागका महानिर्देशक केशव कुमार शर्मालाई मन्त्रालय तानेर उनको ठाउँमा मन्त्रालयका सहसचिव थापालाई पठाइएको हो । मन्त्रीस्तरीय निर्णयबाट विकास सहायता कार्यान्वयन...