कर्णाली करिडोर निर्माण अन्तिम चरणमा
काठमाडौँ । कर्णाली करिडाेर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कर्णालीको जनतालाई यातायातको पहुँच पुर्याउने कर्णाली कोरिडोर(खुलालु–लैफु–सरिसल्ला) निर्माण काम अन्तिम चरणमा पुगेको प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियाले जनाएका छन्...