आचार्यले दाङ सिडिओको जिम्मेवारी सम्हाले, पुष्करलाई प्राधिकरणमा
काठमाडौँ । सहसचिव जयनारायण आचार्यले बुधवार९हिजो०देखि जिल्ला प्रशासन कार्यालय दाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका छन् । लामो समयदेखि जिम्मेवारीविहीन बनाएर मन्त्रालयमा राखिएका सहसचिवहरूमध्येका एक आचार्यलाई केही दिन अघि मात्रै...