ओलीले अर्को नौटङ्की गरे दुर्गति हुने प्रचण्डको चेतावनी
काठमाडौँ । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताउँदै अर्को नौटङ्की गरे दुर्गति हुने चेतावनी दिएका छन् । प्रतिनिधिसभा विघटनको निर्णय बदर...