नेपालमा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३७६२ पुग्यो
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम काठमाडौँ । नेपालमा थप तीन सय १४ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...