थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०० नाघ्यो
काठमाडौँ । नेपालमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार थप १९ जना कोरोना...