सीसीएमसी सर्यो सिँहदरवार !
काठमाडौँ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र(सिसिएमसी) सिंहदरवारमा सरेको छ । छाउनीस्थित नेपाली सेनाको रेन्जर गणमा राखिएको सीसीएमसीको कार्यालयका अहिलेसम्मका बैठक ब्यारेकमै भइरहेकोमा शुक्रवार पहिलो पटक सीसीएमसी निर्देशक समितिको बैठक...