सर्वोच्च अदालतको ऐतिहासिक बृहत् इजलास : लकडाउन खुलेको ३० दिनसम्म हदम्याद नलाग्ने
काठमाडौँ । सर्वोच्च अदालतले लकडाउनको अवधिलाई ‘शून्य समय’को परिकल्पना गर्दै लकडाउन खुलेको ३० दिनभित्र मुद्दा मामिलामा हदम्याद नलाग्ने निर्णय गरेको छ । सर्वोच्च अदालतमा बहालवाला सबै १९ जना न्यायाधीश सम्मिलित...