पर्सामा थप ५ जनामा कोरोना संक्रमण
वीरगन्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीर परीक्षणमा शनिबार साँझ पटेर्वासुगौलीको एक महिलासहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको...