सरकारलाई थाहै नदिई कोरोना जिन विदेशीलाई अनुसन्धान गर्न दिने रुना झा सहित ६ जनालाई स्पष्टीकरण
काठमाडौँ । सरकार र सम्बद्ध निकायलाई थाहै नदिई कोरोना संक्रमित पहिलो नेपाली युवाको भाइरस(जेनेटिक) एउटा विदेशी संस्थालाई अनुसन्धान गर्न दिएको भन्दै जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झासहित ६ जनालाई कारबाही प्रक्रिया...