प्रधानमन्त्रीको ठाडो आदेशमा सम्झौता रद्द भएको खुलासा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशपछि ओम्नी समूहसँग भएको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द भएको खुलेको छ । प्रधानमन्त्रीका एक विश्वासपात्रले सप्रमाण नै स्वास्थ्य सामग्री खरिदमा आर्थिक चलखेल...