जिपी कोइराला उपचार केन्द्रमा आइसोलेसन कक्ष
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरेको छ । अस्पतालमा २० श्ययाको आइसोलेसन कक्ष निर्माणको...