सरकारद्वारा विद्युत् महसुलमा २५ प्रतिशत छुट, वैशाखभित्र बुझाए जरिवाना नलाग्ने
काठमाडौँ । सरकारले विद्युत महसुल २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । महसुल वैशाखभित्र बुझाए जरिवाना नलाग्ने...