राजनीति र प्रशासन सम्बन्ध र सीमा
निर्वाचनको माध्यमबाट शासन सञ्चालनको निमित्त्त छानिई आउने, जनताबाट प्राप्त अख्तियारीको जनताकै हितमा प्रयोग गर्ने संयन्त्र राजनीति हो भने मुलुकमा विद्धमान कानुनको अधीनमा रहेर योग्यता प्रणालीमा आधारित भई छानिने ब्यत्तिहरुको संयन्त्र...