प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण सम्पन्न
काठमाडौँ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले दाङस्थित श्री नं. १९ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी अड्डाको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्तलगायत अन्य...