हेमन्तप्रकाश ओलीसहित ९ जनालाई राज्यविरुद्धको अपराध मुद्दा
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ का तेस्रो नम्बरका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित नौ नेतालाई राज्यविरुद्धको मुद्दामा कारबाही अगाडी बढाउने भएको छ । शुक्रवार राति काभ्रेबाट पक्राउ परेका उनीहरूलाई हातहतियार तथा...