संवैधानिक परिषद्को बैठक ९ बजे बस्दै, सम्भवतः प्रधान न्यायाधीसको टुंगो आजै लाग्ने
काठमाडौँ । संवैधानिक परिषदको बैठक तेस्रो पटक बस्दैछ । भावी प्रधानन्यायाधीस नियुक्तिका लागि सिफारिस गर्न सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा अहिले ९ बजे बैठक बस्न लागेको उच्च स्रोतले प्रशासनलाई बतायो । ‘सम्भवत...