मन्त्री क्वाटर भैंसेपाटी सारिँदै, प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि पनि भवन निर्माण गरिने
काठमाडौँ । सरकारले पुल्चोकमा रहेको मन्त्री क्वाटरलाई ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा सार्ने भएको छ। पुरानो र अपर्याप्त रहेको भन्दै मन्त्रिपरिषद्ले नयाँ मन्त्री क्वाटर बनाउने निर्णय गरेको हो। सैवुमा सांसद...