सिके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो
काठमाडौँ । राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । रौतहटबाट पक्राउ परेका राउतलाई आज(विहिबार) सर्वोच्चमा उपस्थित गराइएको हो । गैरकानूनी थुनामा राखिएको भन्दै गृह...