जंङ्गी अड्डामा जागिर खुल्यो, १० पदका लागि १३ जना माग
काठमाडौं । कल्याणकारी योजना निर्देशनालय, जंङ्गी अड्डाले विभिन्न पदमा दर्खास्त आह्वान गरिएको छ । नेपाली सेना स्वास्थ्य बिज्ञान संस्थान अन्तरगत कलेज अफ मेडिकल पोलिटेक्निक र चिकित्सा शास्त्र महाविद्यालय, भण्डारखाल, स्वास्थ्य...