२३ कार्तिक २०७५, शुक्रबार
आज भाइटीका, शुभसाइत ११ बजेर ५५ मिनेटमा
काठमाडौं । हिन्दू नेपालीहरूको दोस्रो ठूलो पर्व यमपञ्चक(तिहार)को अन्तिम दिन आज दिदीबहिनीहरूले दाजुभाइलाई भाइटीका लगाउँदैछन् । हरेक वर्ष कात्तिक शुक्ल द्वितीयामा यो पर्व मनाइन्छ । यो वर्षको भाइटीकाको शुभसाइत ११...